Sister Organizations

Central Departments

माघी पर्व २०६९ को शुभकामना व्यक्त

माघी पर्व २०६९ को पार्टी अध्यक्षद्वारा शुभकामना व्यक्त more»

शुभकामना व्यक्त

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्षद्वारा तमु लोच्छार पर्वको शुभकामना व्यक्त more»

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्षद्वारा शुभकामना व्यक्त

रा.प्र.पा. अध्यक्ष श्री पशुपति शम्शेर ज.ब.रा.द्वारा शुभकामना more»

२०६९ मंसिर ११ गते बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले राष्ट्रपतिको कदमलाई स्वागत ।

आज मिति २०६९ मंसिर ११ गतेका दिन बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निम्न अनुसारको समसामयिक निर्णय गरेको छ । more»

२०६९ साल मंसिर ४ गते छठ पर्वको शुभकामना

यही २०६९ साल मंसिर ४ गते हुन गई रहेको महान छठ पर्व (सूर्य षष्ठी) को केन्द्रीय पार्टी अध्यक्षद्वारा शुभकामना व्यक्त more»

२०६९ को शुभ दिपावली एवं म्हपूजाको शुभकामना

कार्तिक २७- शुभ दिपावली एवं म्हपूजाको शुभकामना केन्द्रीय पार्टी अध्यक्ष श्री पशुपति शम्शेर ज.ब.रा.द्वारा शुभकामना व्यक्त more»

नेपाल सम्वत ११३३ को अवसरमा अध्यक्ष पशुपति शम्शेर ज.ब.रा.द्वारा शुभकामना व्यक्त

कार्तिक २५- नेपाल संवत् ११३३ को अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । more»

विजया दशमी २०६९ को शुभकामना

कार्तिक ७- विजया दशमी २०६९ को अवसरमा मुलुक भित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी हार्दिक मङ्गलमय शुभ कामना व्यक्त । पार्टी अध्यक्ष श्री पशुपति शम्शेर ज.ब.राद्वारा जारी शुभकामना more»

एकता महाधिवेशन माघ ५ देखि ७ सम्म हुने

अशोज २८- राप्रपा र राजपाको एकता महाधिवेशन माघ ५ गते देखि ७ गते सम्म काठमाडौंमा हुने भएको छ । यस सम्बन्धि प्रेस विज्ञप्ति more»

राप्रपाद्वारा शोक व्यक्त

अशोज १२- राप्रपाले काठमाडौंबाट लुक्ला तर्फ जान लागेको सिता एयरवेजको विमान दुर्घटना प्रति शोक व्यक्त गरेको छ । यस सम्बन्धि अध्यक्षद्वारा जारी विज्ञप्ति more»


« Previous Entries